जोडिनुहोस
बुधबार, कार्तिक २१, २०८१
बुधबार, कार्तिक २१, २०८१
  • होमपेज
  • प्राइम बैंकका अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ

प्राइम बैंकका अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ

प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलनै निरन्तरता पाएका छन् । बैंकको जेठ १४ गतेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुञ्जेलसम्मका लागि सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।

4470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका