जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • लक्ष्मी बैंकको युरो कप योजना Mobile Money – Predict and Win! 

लक्ष्मी बैंकको युरो कप योजना Mobile Money – Predict and Win! 

यस वर्ष आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगै आए सँगै फुटबलका फ्यानफ्यानहरुमा मात्र नभई अन्य सर्वसाधारणहरु मा पनि समेत यसको उमङ्ग छाएको देख्न सकिन्छ । सो उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्ट सफ्ट सँग मिली लक्ष्मी बैंकको युरो कप योजना Mobile Money – Predict and Win! ल्याएको छ ।

यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन देखी, अर्थात जुन ११ देखी सुरु भई भएको हो र युरो कपको अन्त्य सम्म, अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहने छ। यस क्याम्पेन मा ५ जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एसस्. को १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिप्सन कगदकअचष्अउतष्यल निःशुल्क पाउन सक्नुहुनेछ ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनु पर्दछ र मोबाईल मनी का प्रयोगकर्ताले भने सजिलै एप द्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नुहुनेछ ।सक्नेछन्। मोबाईल मनी को ’फोन–पे डैरेक्ट’  (अन्तर बैंक नगद ट्रान्स्फर) बाट नगद ट्रान्सस्फर गर्दा प्रोमो कोड राख्ने ठाउँ मा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ र। यती यति गरेपछी नै यस क्याम्पेनमा सहभागी भईन्छ। हुन सकिनेछ ।

क्यम्पेनको अवधिी पछी युरो कप को विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिनेछन् । विजेता ग्राहकमहानुभावहरुले जसले १ वर्ष को ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउनुहुनेछ ।पाउने छन। जती धेरै पटक नगद ट्रान्स्फर गर्नुहुन्छ, त्यती नै धेरै जित्ने मौका पाउनुहुनेछ ।

8625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?