जोडिनुहोस
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२

हालको खबर

  • होमपेज
  • एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक

एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज भदौ १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले प्रकाशन गरेको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज दिइने जनाएको छ भने मुद्दती निक्षेपमा ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव २६ प्रतिशतसम्म व्याज दिइने जनाएको छ ।

7610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका