![पाँच वर्षदेखिको लाभांश लिन आउन एभरेष्ट बैंकको आग्रह](http://aarthikbazarnews.com/wp-content/uploads/2021/08/unnamed-3-5.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
एभरेष्ट बैंकले ५ देखिको पुरानो लाभांश लिन आउनका लाग शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले बुधबार प्रकाशित गरेको सूचनामा पाँच वर्षभन्दा पुरानो नगद लाभांश शेयरधनी लिन नआएकाले पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।
कम्पनीले शेयरधीहरुलाई शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, शेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको छ ।