जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • स्रोत नखुलेको ६ लाख बरामद, हुन्डीको भएको शंकामा पक्राउ परेकामाथि वित्तीय कसुरमा अनुसन्धान

स्रोत नखुलेको ६ लाख बरामद,  हुन्डीको भएको शंकामा पक्राउ परेकामाथि वित्तीय कसुरमा अनुसन्धान

रक्सौलबाट मोटरसाइकलमा वीरगंज आइरहेका एक जनालाई प्रहरीले हुन्डी कारोबारी भएको शंकामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-१ छपकैयाका स्वामीनाथ साह तेली छन्।

प्रहरी चौकी इनर्वाले गरेको चेकजाँचमा उनको साथबाट नगद ६ लाख रुपैयाँ बरामद भएको थियो। गोजीमा बोकेका उनले उक्त रकमको स्रोत खुलाउन सकेपछि हुन्डीको पैसा हुनसक्ने शंका गरिएको डीएसपी ओमप्रकाश खनालले बताए। 

तेलीलाई हिरासतमा राखेर वित्तीय कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी पर्सा प्रहरीले  वीरगंजबाट साढे ४ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ। 

वीरगंजको इनर्वा, नगवा र छपकैयाबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अवस्थामा कपडा र हार्डवेयर पार्ट्स बरामद भएको प्रहरीले जनाएको छ।  ४ लाख ६७ हजार ६ सय ५० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएर प्रहरीले आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

2810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
हत्याको प्रयास’ मा पुग्यो नेरुड़े मिर्मिरेको आन्दोलन
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?