जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

  • होमपेज
  • नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवालीको बढुवा

नबिल बैंकको महाप्रबन्धकमा मनोज ज्ञवालीको बढुवा

नबिल बैंक लिमिटेडको महाप्रबन्धकमा मनोज कुमार ज्ञवालीको बढुवा भएको छ । १४ महिना अगाडी नबिल बैंकमा नायब महाप्रबन्धकमा नियुक्त भएका ज्ञवालीको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको हो।

सोमबार बसेको बैंक संचालक समितिको बैठकले ज्ञवालीलाई नायब महाप्रबन्धकबाट  महाप्रबन्धकमा पदोन्नती गरेको हो।

सीए समेत रहेका ज्ञवालीसंग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक  ,ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव रहेको छ ।

6770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका