जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • चुरोट र सिगार महँगिने, कति बढ्यो कर ?

चुरोट र सिगार महँगिने, कति बढ्यो कर ?

सरकारले बजेटमार्फत चुरोटमा कर बढाएको छ । फिल्टरका आधारमा सरकारले चुरोटमा कर बढाएको हो । एक खिल्लीमा कम्तिमा ७१ पैसा बढीमा ७ रुपैयाँसम्म कर बढेको हो ।

स्वास्थ्य जोखिम करलाई यथावत राखेको सरकारले फिल्टर नभएका सुर्तीको चुरोटमा प्रति एम ७ सय १० रुपैयाँ कर पु¥याएको छ । अहिलेसम्म यस्तो कर ६ सय १८ रुपैयाँ थियो ।साथै सुर्तीको सिगार, चुरोट र सानो सिगारमा प्रतिखिल्ली २१ रुपैयाँबाट ३० रुपैयाँ बनाइएको छ ।६० मिलिमिटरको फिल्टरयुक्त चुरोटमा कर प्रति एम १६ सय ३५ रुपैयाँ पुगेको छ । हालसम्म यस्तो कर १४ सय १८ रुपैयाँ थियो ।

७० देखी ७५ मिलिमिटर फिल्टर भएको चुरोटमा कर प्रति एम  २२ सय २५ रुपैयाँ पुगेको छ । अहिलेसम्म १८ सय ४३ रुपैयाँ थियो ।

७५ देखि ८५ एमएमसम्म फिल्टर भएको चुरोटमा प्रति एम २८ सय रुपैयाँ कर लाग्नेछ । हिले यस्तो कर २४ सय रुपैयाँ थियो ।

८५ एमएम भन्दा माथिको फिल्टरको चुरोटमा प्रति एम ३९ सय ६५ रुपैयाँ कर लाग्नेछ । हाल यस्तो कर ३३ सय ९३ रुपैयाँ थियो ।

जर्दा सुर्ति खैनिमा लाग्ने कर प्रतिकिलो ८ सय १२ बाट ८ सय २१ रुपैयाँ बनाइएको छ ।

चुना सुर्तिमा किलोमा ४ सय ६० पुगेको छ । हालसम्म प्रतिकिलो ४ सय १८ रुपैयाँ कर लिइन्थ्यो ।

3350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?