![सेञ्चुरी बैंकको शाखा पथरी र इनरुवामा](http://aarthikbazarnews.com/wp-content/uploads/2022/06/unnamed-2022-06-01T133050.228.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सेञ्चुरी कमर्सियल बैंकले थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका-१ मापथरी र सुनसरीजिल्लाकोे इनरुवानगरपालिका–१, भगवतीरोडमा इनरुवा शाखा सन्चालनमा ल्याएको हो ।
पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुत्त समुद्घाटन गरेका छन् ।
यस्तै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त उद्घाटन गरेका छन् ।