जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • आइएमइ पेको घण्टी बज्यो अफर सार्वजनिक, वालेटमा रेमिटेन्स पाउने २ जनालाई स्मार्टफोन उपहार

आइएमइ पेको घण्टी बज्यो अफर सार्वजनिक, वालेटमा रेमिटेन्स पाउने २ जनालाई स्मार्टफोन उपहार

आइएमइ पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ। अफर अनुसार विदेशबाट पठाएको रेमिटेन्स सिधैं आइएमइ पे मोबाइल वालेट एपमा प्राप्त गर्ने दुईजना बिजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ।

साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि यो अफर कायम रहने बताइएको छ।

अफरमा हरेक हप्ता १/१ जना बिजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ।

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?