जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • नेप्सेमा सूचिकृत कम्पनीका सञ्चालक वा पदाधिकारीले शेयर कारोबार गर्न नपाउने

नेप्सेमा सूचिकृत कम्पनीका सञ्चालक वा पदाधिकारीले शेयर कारोबार गर्न नपाउने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमा सञ्चालक तथा पदाधिकारी रहेका व्यक्तिले आफ्नो शेयर खरिदबिक्री गर्न नपाउने भएका छन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ नियम ३८ (१) (क)ले व्यवस्था गरे अनुसार सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिले पदमा रहदा र पद छोडेको एक वर्षसम्म शेयर कारोबार गर्न रोक लगाएको छ ।

धितोपत्र नियमावली अनुसार सो पदबाट बाहिरिएको एक वर्षसम्म पनि शेयर खरिद वा बिक्री गर्न नपाइने व्यवस्थालाई थप रुपमा कार्यान्वयन गराउनका लागि सूचना जारी गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । उनले भने, ‘सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न व्यक्ति वा कम्पनीको प्रमुख पदमा बसेका व्यक्तिहरुले सोहि कम्पनीको शेयर कारोबार गर्नका लागि रोक लगाएकाले उक्त कानुनी व्यवस्थालाई कार्यान्वयन गरान सूचना जारी गरेका हौं ।’

नेप्सेले जारी गरेको सूचनामा उक्त कम्पनीहरुमा रहेका व्यक्तिहरुको एकाघरपरिवारका सदस्यहरुका बारेमा पनि यस्तो व्यवस्था गरिएको छ, ‘कम्पनीको वा त्यसको सहायक कम्पनीको शेयर आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न पनि रोक लगाएको छ ।’

1775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?