जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको १४ प्रतिशत लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकको १४ प्रतिशत लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकले १४.२१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बैंकको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

2595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका