जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • ज्याेती विकास बैंकले डिसिइओ पदमा भित्र्यायाे एनआइसी एशियाका दुई उच्चपदस्थ अधिकृत

ज्याेती विकास बैंकले डिसिइओ पदमा भित्र्यायाे एनआइसी एशियाका दुई उच्चपदस्थ अधिकृत

ज्याेती विकास बै‌ंकले व्यवसाय विस्तार अभियानलाई आक्रामकरुपमा अघि बढाउनका लागी उच्च व्यवस्थापन तहमा क वर्गकाे वाणिज्य बै‌ंकबाट जनशक्ति भित्र्याएकाे छ। बैंकले एनआइसीएशिया बै‌ंकमा कार्यरत कपिल ढकाल र प्रकाश बराललाई नायब प्रमुख कार्यकारी पदमा भित्र्याएकाे हाे ।

कम्पनीले सार्वजनिक गरेकाे प्रेस विज्ञप्ती अनुसार ढकाललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र बराललाई नायब प्रमुख कार्यकारी पदमा नियुक्त गरिएकाे छ। ढकाल एनआइसी एशिया बै‌ंकमा चिफ डेभलपमेन्ट अफिसर पदमा कार्यरत थिए । ढकालसँग डेलोइट इन्डिया (बिग ४), आईसीआईसीआई बैंक, भारतमा बै‌ंकरकाे रूपमा काम गरेकाे तथा नेपालमा हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव छ। चार्टर्ड अकाउण्टेण्ट उपाधी हासिल गरेका उनी एनआइसी एशिया क्यापिटल लिमिटेडकाे संचालक समिति अध्यक्ष समेत रहेका थिए ।

यसैगरी बराल एनआइसी एशियामा चिफ क्रेडिट अफिसर पदमा कार्यरत थिए । भारतबाट सिएकाे उपाधी हासिल गरेका बरालसँग नेपाल बै‌ंक लिमिटेड र प्रभु बैंकमा समेत काम गरेकाे अनुभव छ।

ढकाल र बरालले ज्याेती विकास बै‌ंकमा प्रवेश गर्नु अघि देखि नै नायब प्रमुख कार्यकारी पदमा पारस राज कँडेल समेत कार्यरत छन् ।

2005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?