कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन भएका छन् । बैंकको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई बैंकको अध्यक्षमा चयन गरेको हो ।
बैंकले गत माघ २८ गते २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।