जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • गरिमा क्यापिटलको सञ्चालकमा २ जना नियुक्त

गरिमा क्यापिटलको सञ्चालकमा २ जना नियुक्त

गरिमा क्यापिटल लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट दुईजना सञ्चालक नियुक्त भएका छन् ।
कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल र मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।

कम्पनीले नवनियुक्त सञ्चालकहरुलाई यस संस्थामा स्वागत गर्दै बधाई ज्ञापनसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका