जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • सिन्धु विकास बैंकको कामु सीईओमा केसी, बाहिरिए गिरी

सिन्धु विकास बैंकको कामु सीईओमा केसी, बाहिरिए गिरी

सिन्धु विकास बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार गिरी बाहिरिएका छन्। उनले साउन ६ गते पदबाट राजीनामा दिएका थिए। बैंकको ४३७ औँ बैठकले उनको राजीनमा स्वीकृत गरेको हो। योसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसीलाई दिइएको छ

545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?