जोडिनुहोस
शनिबार, अशोज १९, २०८१
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको नुवाकोट शाखा कार्यालयले बीमित सिताराम भण्डारीको बीमा दावी वापत १० लाख ८९ हजार रुपैयाँ भूक्तानी दिएको हो ।

कम्पनीले बीमा दावी सम्बन्धि सबै प्रक्रिया पुरा गरेर बीमितकी श्रीमती गिता दाहललाई बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले बीमितको निवासमा नै गएर स्थानीय नागरिक तथा बीमितका परिवारलाई साथमा राखेर बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । उक्त रकमले बीमितको परिवारलाई आर्थिक समस्याबाट मुक्ति दिलाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका