जोडिनुहोस
आइतवार, चैत्र ३०, २०८१
आइतवार, चैत्र ३०, २०८१
  • होमपेज
  • नेप्सेमा थपियो सेयर, एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

नेप्सेमा थपियो सेयर, एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेपाल एसबिआई बैंक र फर्वार्ड माइक्रोफाइनान्सको बोनस सेयर मंगलबार सूचीकृत भएको हो।

एसबिआई बैंकको ३९ लाख ९० हजार ५७.८६ कित्ता सेयर थपिएको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, फवार्ड माइक्रोफाइनान्सको १४ लाख ३ हजार ८९९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। संस्थाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका