मुख्य पेज
बैंक
शेयर बजार
बीमा
वाणिज्य
विविध
पर्यटन
भिडियो
Sticky Breaking News
जोडिनुहोस
बिहिबार, माघ ३, २०८१
बिहिबार, माघ ३, २०८१
होम
बैंक
शेयर बजार
अन्तरवार्ता
बीमा
वाणिज्य
विचार
ENGLISH
हालको खबर
नबिलले गर्यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण
२९ मिनेटutes अगाडि
धितोपत्र बोर्डले १० कित्ते नीति हटाउँदै
२९ मिनेटutes अगाडि
नेशनल लाईफले ल्यायो बाल अमृत-४ सावधिक बीमालेख
२७ मिनेटutes अगाडि
६ महिनाको अवधिमा सरकारी खाता ९३ अर्बले घाटामा
२७ मिनेटutes अगाडि
डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
२३ मिनेटutes अगाडि
बैंकहरुप्रति फेरि अफवाह फैलाउँदै दुर्गा प्रसाईंः भन्छन्,–‘क’ वर्गका ११ वटा बैंकहरू डुब्दैछन्
२२ मिनेटutes अगाडि
प्रचलन खबर
१
गभर्नर अधिकारी चैत्रमा बाहिरिदै, शक्तिकेन्द्र र स्वार्थ समूहको पहुँचमा नयाँ गभर्नरः शेरचन, ढुंगाना, मिश्र, श्रेष्ठ र भण्डारी सहित दर्जनौ गभर्नरका आँकाक्षी !
२
बैंकर्स संघ अध्यक्षमा कोइराला निर्विरोध
३
भाटभटेनी सुपर मार्केट का गुरुङद्वारा ४ अर्ब ३६ करोड कर छली गरेको पुष्टी (प्रमाण सहित)
४
सांग्रिला डेभलमेन्ट बैंकको लाभांश घोषणा
५
लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने
६
यसरी डुब्यो कर्णाली डेभलपमेन्ट बैंक
मर्जर
शाखा
कर
एनसेल
एटिएम
रेमिटान्स
वाफिया
पर्यटन
विचार
होमपेज
बैंकिङ्ग
बैंकिङ्ग समाचारहरू
सूची
ग्रिड
माछापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड
सानिमा बैंकको नयाँ शाखा ललितपुरको भैंसेपाटीमा
सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने
नबिल बैंकले साउन १० देखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?
सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट
नीरास जनतामा मौद्रिक नीतिले आशा जगाउनुपर्छ : पूर्व गभर्नर क्षेत्री
एनएमबि बैंक र समाज कल्याण परिषद्बीच विद्युतीय भुक्तानी समझदारी
सिभिल बैंकको धेरै ब्याजदर भएको सुपर सेभिङ र खुत्रुके खाता सञ्चालनमा
राष्ट्रिय वाणिज्य बैंक र युएनडिपीबीच सम्झौंता, प्रयास कार्यक्रममा रहेकाको भुक्तानी गर्ने
ग्लोबल आइएमइ बैंकले डेढ करोड रुपैयाँसम्मको घर कर्जा ७.९९ प्रतिशत ब्याज दरमै दिने
पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।
नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त
«
Previous
१
…
२51
२52
२53
२54
२55
…
३62
»
Next