![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![बिओकेद्धारा मोबाइल टप अपमा १०% छुट](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो समस्त ग्राहकर्वाहरूका लागि आफ्नोे मोबाइल बैकिङ्ग सेवा बिओके स्मार्ट बाट ग्राहकहरूले नेपाल टेलिकम तथा एनसेलको प्र्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्ज गर्दा रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने योजना ल्याएको छ ।
उक्त योजना सीमित अवधिका लागि मात्र लागुहुने बंैकले जानकारी गराएको छ साथै उक्त योजना सम्बन्धी विस्तृत जानकारी बंैकको आधीकारीक वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।