जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१

सुबिसु भयंकर अफर

सुबिसु केबलनेट (प्रा.) लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारि आफ्नो ग्राहकहरु सँगखुशी साट्ने उद्देश्यले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ जसमा रिटेल ग्रहाकहरु का लागि क्लियर टि.भि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।

क्लियर टिभि सेवाअन्तर्गत मात्र रू ९९९ मा १ महिनाको प्रिमियम सेवा साथै, सेट–टपबक्स र जडान सेवाप्राप्तगर्न सकिनेछ ।

सुविसुको इन्टरनेट सेवा अन्तर्गत १५ ःदउक अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै मोडेम र जडान सेवा मात्र रू १५०० मा प्राप्त गर्न सकिनेछ ।

8070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका