![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![कृषि विकास बैंकको नयाँ शाखा कोल्हवीमा](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
बारा जिल्ला कोल्हवी नगरपालीका कोल्हवी–१ मा कृषि विकास बैंकको नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शनिबार उक्त शाखाको कार्यालय उदघाटन प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार अच्यूतप्रसाद मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र संघीय सांसद उमाकान्त चौधरी,प्रदेशसभा सदस्य त्रिलोक चौधरी र कोल्हवी न.पा.का मेयर भरत भण्डारीले संयुक्त रुपमा औपचारिक गरेका थिए ।
मेयर भरत भण्डारीज्यूले कृषि विकास बैंक लि.कोल्हवी शाखालाई विगतको प्रतिवद्धता अनुरुप नगरपालिकाले जग्गा उपलव्ध गराउने प्रतिवद्धता समेत जनाएका थिए ।