जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • सानिमा लाईफ इन्स्योरेन्सको शाखा कार्यालयहरुको उद्घाटन

सानिमा लाईफ इन्स्योरेन्सको शाखा कार्यालयहरुको उद्घाटन

प्रदेश नं ७ अत्तरीया न.पा का नगर प्रमुख हरिसिंह साउद बाट यस कम्पनीको अत्तरीया शाखा कार्यालय र प्रदेश नं ७ लम्की न.पा का नगर प्रमुख महादेव बजगाईबाट यस कम्पनीको लम्की शाखा कार्यालयको संयुक्त रुपमा उद््घाटन गरेका छन् ।

प्रदेश नं ७ दिपायल न.पा का नगर प्रमुख मन्जु मलाछीबाट दिपायल शाखा कार्यालयको र प्रदेश नं ७ बेलौरी न.पा का नगर प्रमुख पोतीलाल चौधरीबाट यस कम्पनीको बेलौरी शाखा कार्यालयको संयुक्त रुपमा उद््घाटन गरेका छन् ।

उक्त अवसरमा कम्पनीका महाप्रबन्धक शिव राम तिमल्सिना, मुख्य प्रबन्धक गणेश चौलागाइ समेतको उपस्थिती रहेको थियो ।

7615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका