जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले कर्जा व्याजदर घटायो

मुक्तिनाथ विकास बैंकले कर्जा व्याजदर घटायो

आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथविकास बैंकले ग्राहकहरुलाई लक्षित गरीबैंकले प्रदानगर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ ।

बैंकले यस वर्षको माघ महिना देखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुन देखि सानातथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्मब्याजदर घटाएको जानकारी बैंकले जनाएको छ ।

4570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका