जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक सरसफाई अभियानमा सहभागीता

मुक्तिनाथ विकास बैंक सरसफाई अभियानमा सहभागीता

मुक्तिनाथ विकास बैंक लि.ले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुदैं आएको छ । वाग्मती सरसफाई अभियानमा २०० औं हप्ता देखि सहभागी हुदैं आएको तथा पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालनकाल देखि सहभागी हुदंै आएको छ । हाल वाग्मती सरसफाई अभियान ३०६ औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७ औं हप्तामा चलिरहेको छ ।

9185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका