![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![बैंक अफ काठमाण्डूको गाँऊपालिकामा ८ नँया शाखा](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
बैंक अफ काठमाण्डू लि.ले आफ्नो सेवा तथा सुविधाहरुलाई थप बिस्तार गर्ने उद्देश्यले ८ वटा थप शाखाबाट सेवा बिस्तार गरेको छ । यी शाखाहरु ईन्द्रसरोवर¬, मकवानपुर; गढीमाइ, रौतहट; तीनपाटन, सिन्धुली; इस्मा, गुल्मी; छिन्नमस्ता, सप्तरी; मालिका, गुल्मी; खनियाबास, धादिङ्ग; पातारासी, जुम्ला गाँऊपालिकामा स्थित छन् ।
आर्थिक वर्ष २०७५÷२०७६ को दोस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.८०.२१ अर्ब परिचालन गरी कुल कर्जा रु. ७३.५३ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८४ शाखा, ७५ एटिएम तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।