जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सहयोगी विकास बैंकद्वारा सहयोग

सहयोगी विकास बैंकद्वारा सहयोग

गत आईतबारको दिन सांझ मा आएको बिनाशकारी आँधीहुरीले बारा र पर्सा जिल्लाका केहि बासिन्दाहरुको जिउधनमा पु¥याएको अपुरणिय क्षती प्रति दुःख ब्यक्त्त गर्दै पिडितहरुको राहतका लागी सहयोगी बिकास बैंक लि. ले सहयोग गर्ने निर्णय गरेको थियो ।

सोही अनुरुप प्रदेश न. २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुनेगरी रु.११११११ को चेक प्रदेश नं. २ का माननिय अर्थमन्त्रि बिजय कुमार यादबलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।

8415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका