जोडिनुहोस
सोमवार, असार ९, २०८२
सोमवार, असार ९, २०८२

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा सय पुग्यो

माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा सय पुग्यो

माछापुच्छ्रे बैंकले डडेलधुरामा दुई वटा शाखारहित बैंकिङ सेवा थप भएसँगै बैंकको छ । बैंकको शाखारहित बैंकिङ सेवा सय पुगेको छ । बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडा र अमरगढी नगरपालिका–७ स्थित पोखरामा शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले १०१ वटा शाखा, सय वटा शाखारहित बैंकिङ सेवा तथा १२२ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गरेको छ ।

9540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका