जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • डाबर नेपालका कारण स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल विवाद

समाचार

डाबर नेपालका कारण स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल विवाद

डाबर नेपाल प्रा.लि.को लाभाशं रोक्दै नेपाल राष्ट्र बैंक

डाबर नेपालका कारण स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल विवाद

डाबर नेपाल प्रा.लि.को लाभाशं रोक्दै नेपाल राष्ट्र बैंकले लगानीको स्रोत खाजेको छ । नेपालमा व्यवसाय गरेो तीन दर्शक पछि राष्ट्र बैंकले डाबर नेपालको लगानीको स्रोत खोज्ने हिम्मत गरेको देखिन्छ । कुन प्रणाली अबलम्बन गर्दै डाबर नेपाल प्रा.लि. कहिने आएको हो र कम्पनी भए बैदेशिक लगानीको स्रोत के के हो । यी सबै विवरण नआएको लाभाशं रोक्का गरेको राष्ट्र बैंक विदेशी विनियम विभागका प्रमुख सरिता भट्टले अधिकारी पुष्टी गरे । उनीले भनिन्।
‘कुन मितिमा कति रकम डाबर नेपाल प्रालिले विदेशी लगानी भित्राएको हो, त्यसको विवरण मागे, त्यो दिएपछि लाभांश लैजान मिल्छ, नत्र मिल्दैन ।

डाबर नेपाल सन् १९८९ मा स्थापना भएको हो । नेपालको साझेदारीमा रुकुम सम्मेर राणा छन् । कम्पनीले आफ्नो व्यवसायी उत्पादन भने सन् १९९२ देखि सुरु गरेको थियो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३र७४ देखिको लाभांश डाबरले लगेको छैन । डाबरले कुन समयमा कति लगानी ल्याएको हो त्यसको विवरण नै पेश गर्न नसकेका कारण राष्ट्र बैंकले लाभांश लान स्वीकृति नदिएको देखिन्छ । यससंगै डाबर नेपालको दादागिरी बन्द हुने देखिन्छ ।  राष्ट्र बैंकले लगानीको विवरण खोजेपछि डाबरले स्ट्याण्डर्ड चार्टर्ड बैंकले विवरण दिन नसकेको भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको देखिन्छ । यसको जवाफमा राष्ट्र बैंकले डाबरलाई चार्टर्ड बैंकबाट लिखित जवाफ दिन आग्रह समेत गरेको छ ।

‘डाबरका प्रतिनिधिहरुलाई स्ट्याण्डर्ड चाटर्ड बैंकको पत्र लिएर राष्ट्र बैंकमा उपस्थित हुन भनेको छ । राष्ट्र बैंक स्रोतले भन्यो । तर, अहिलेसम्म डाबर नेपाल लिमिटेड आएको छ ।

डाबरको वेवसाइटमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०१७र१८ मा डाबरले नेपालमा ९ अर्ब ७७ करोड रुपैयाँको आफ्नो उत्पादन बिक्री गरेको छ । कम्पनीले ७६ करोड रुपैयाँ सो वर्ष नाफा गरेको छ ।
कुन मितिमा कति रकम डाबर नेपाल प्रा.लि.ले विदेशी लगानी भित्र्याएको हो, त्यसको विवरण मागेको हो । त्यो दिएपछि लाभाशं लैजान मिल्छ, नत्र मिल्दैन ।

15515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?