जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सद्वारा बोनस प्रस्ताव

नेपाल इन्स्योरेन्सद्वारा बोनस प्रस्ताव

नेपाल इन्स्योरेन्स कम्पनीले ७०औं साधारण सभा भदौ ८ गते आइतबार गर्न लागेको छ ।

कम्पनीले साधारणसभामा ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव रहेको छ । सभाले बोनसको कर नदिएका कारण शेयरधनी आफैले कर तिनुपर्ने छ ।

सभामा आव २०७४÷७५ को वार्षिक प्रतिवेदन छलफलगरी पारित गर्ने, कम्पनीको जारी पँुजी  १ अर्ब ९ करोड पुर्याउने विषय रहेको छ । कम्पनीले शेयरधनी दर्ता पुस्तिका साउन २४ गतेदेखि भदौ ८ गतेसम्म बन्द गरेको थियो ।

5520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका