जोडिनुहोस
शनिबार, चैत्र १, २०८१
शनिबार, चैत्र १, २०८१
  • होमपेज
  • गमगढीमा ग्लोबलको नयाँ शाखा

गमगढीमा ग्लोबलको नयाँ शाखा

ग्लोबल आईएमई बैंकले मुगुको छायानाथ गाउँपालिका–२ स्थित गमगढीमा शाखा सञ्चालनमा ल्याएको छ ।

योसहित बैंकको शाखा संख्या २ सय ५८ पुगेको छ । बैंकले सबै क्षेत्रमा आफ्नो बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

 

5330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?