जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेप्सेमा लिवर्टी इनर्जीको आइपीओ सूचीकृत

नेप्सेमा लिवर्टी इनर्जीको आइपीओ सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज लिवर्टी इनर्जीको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।नेप्सेमा शुक्रबार कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका एलइसी संकेत प्रदान गरको छ ।

कम्पनीको आइपीओ आवेदन दिने सबै लगानीकर्ताले शेयर पाएका थिए। जसमा १० देखि ३० कित्तासम्मका लागि आवेदन दिएकाले माग अनुसार नै र ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६२० जनाले ४० कित्ता पाएका थिए ।

8745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका