जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • सानिमा बैंकको १६ औं साधारणसभाले बोनस र नगद लाभांस पारित गर्‍यो

सानिमा बैंकको १६ औं साधारणसभाले बोनस र नगद लाभांस पारित गर्‍यो

सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ३ दशमलब ६० प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको शुक्रबार भएको १६औं साधारणसभाले यो प्रस्ताव पारित गरेको हो।

कोभिड १९का कारण सरकारले तोकेको सीमा भित्र सेयरधनी उपस्थित भएका थिए भने बाँकी सेयरधनी भर्चुअल माध्यमबाट सहभागी भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७८ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो।

12710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका