जोडिनुहोस
मङ्लबार, बैशाख ९, २०८२
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • ज्योति विकास बैंकको १३ लाख कित्ता संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण

ज्योति विकास बैंकको १३ लाख कित्ता संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण

ज्योति विकास बैंकको करिब १३ लाख कित्ता संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण भएको छ ।

कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर हिस्सा ५१ः४९ अनुपातमा ल्याउनका लागि संस्थापक सेयरलाई पब्लिक सेयरमा रुपान्तरण गरिएको हो ।

कम्पनीका अनुसार १२ लाख ८७ हजार ८८४ कित्ता संस्थापक सेयर अब पब्लिक सेयरका रुपमा कारोबार हुनेछ ।

9280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका