जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक सहायक सीइओ शर्माको राजीनामा

सिटिजन्स बैंक सहायक सीइओ शर्माको राजीनामा

सिटिजन्स बैंक इन्टरनेशनलको सहायक प्रमुख कार्यकारी अधिकृतबाट उमङ शर्माले राजीनामा गरेकी छिन्। उनले शुक्रबारबाट बैंक छाड्ने छिन्।

नबिल बैंकमा ५ बर्ष काम गरेपछि उनी सिटिजन्स बैंकले लाइसेन्स पाउनुअघि त्यहाँ जोडिएकी थिइन्। उनीसँगै सिटिजन्समा जोडिएको टिम अहिले पनि छ।

उनले केही समय आराम गर्न बैंक छाडेको बताइन्। ‘अरुतिर जानका लागि बैंक छाडेको होइन,’ उनले भनिन्। उनको बैंकिङमा १९ बर्षको अनुभव छ। काठमाण्डू युनिभर्सिटीबाट एमबिए गरेकी उनीसँग सिटिजन्समा धेरै विभागमा बसेर काम गरेको अनुभव छ।

3170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका