जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा

लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको जेठ २ गते बसेको संचालक समितिको बैठकले कम्पनीको साधारणसभा जेठ २७ गते शुक्रबार गर्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

6275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका