सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ६२ हजार ८ सय ९४ दशमलव ५ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो ।
परिणतपछि कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ६०ः४० को अनुपात कायम भएको छ ।