जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१

बालेनले गुहारे गभर्नर !!

पछिल्लो समयमा सहकारी क्षेत्रमा संकट बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । सहकारीमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा छलफल गर्न काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिच भेटवार्ता गरेका छन् ।

महानगरपालिकाको कार्यालयमा भएको भेटमा स्थानिय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरुको नियमन, निरिक्षण र दुरगामी नीति र कार्यविधी तर्जुमा गर्ने विषयमा केन्द्रीत रहेको महानगरले जनाएको छ ।

सो भेटमा आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय भएको महानगरले जनाएको छ ।

1515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका