एनएमबि क्यापिटल NMB Bank Limited का प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेको कार्यकाल सकिएको छ । घिमिरेको कार्यकाल असार ३० गतेदेखि सकिएको हो ।
घिमिरेको कार्यकाल सकिएसंगै क्यापिटलको संचालक समितिको बैठकले हाल क्यापिटलका नायव महाप्रबन्धक रहेका कमल प्रसाद नेपाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । नेपाललाई अर्को ब्यबस्था नभएसम्मको लागि निमित्त सीइओको जिम्मेवारी दिईएको क्यापिटलले जनाएको छ ।
सम्बन्धित समाचार
" class="lazy">