जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले घटायो ब्याज, आजदेखि लागू हुने

माछापुच्छ्रे बैंकले घटायो ब्याज, आजदेखि लागू हुने

माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकको यसअघिको भन्दा ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा बैंकको ब्याज यसअघि १०.६ प्रतिशत रहेको थियो भने आजदेखि लागू हुनेगरी ९.६० प्रतिशत रहेको छ ।

संस्थागत तर्फ ७.६० प्रतिशत रहेको छ । बैंकले बचतमा ४.६० देखि ७.६० प्रतिशतसम्म ब्याज रहेको छ ।

1070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका