जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • सन नेपाल लाइफद्धारा १ लाख ५६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सन नेपाल लाइफद्धारा १ लाख ५६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाइ दाबी भुक्तानी गरेको छ । कम्पनीले घोडाघोडी नगरपालिका कैलाली स्थित बीमित स्व. जनक लाल चौधरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

बीमित चौधरीले धनन्जय वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमा २० वर्षे अवधिको १ आर्थिक बीमा शुल्क भुक्तानी गरेको बीमाङक १ लाख २५ हजार रुपैयाँको बीमा गरेका थिए ।

उनको जेठ २३ गते बृत्यु भएको थियो । उनको मृत्युपछि उक्त बराबरको रकम नीजको श्रीमति सरिता देबी चौधरीलाई बीमाङक रकम, बोनश गरी कुल १ लाख ५६ हजार २५० रुपैयाँ दिएको कम्पनीले जनाएको छ । उक्त रकम कम्पनीका महाप्रबन्धक कमल राज गौतमले दिएका हुन्

5425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?