सरकारले आयातमा थप कडाई गरेको छ । व्यापार घाटा चुलिएपछि १० विलासीका वस्तु आयातमा रोक लगाईएको हो ।
व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा कडाइ गरेको हो । मन्त्रालयले नेपाल राजपत्रमा सूचनाम प्रकाशित गरेर मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सूर्तीजन्यपदार्थ, खेलौना, तास, लेज÷कुरमुरे लगायतका वस्तु आयातमा रोक लगाएको हो ।
त्यस्तै, हिरा, रंगिन टेलिभिजनको आयातमा पनि प्रतिबन्ध लगाईएको छ ।
सम्बन्धित समाचार
" class="lazy">