जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • एनसेलको ‘एनसेल भोल्टे’सेवा संचालनमा

एनसेलको ‘एनसेल भोल्टे’सेवा संचालनमा

एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाईडे फिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन्।एनसेल आजिया टालिमिटेडले आफ्नो भ्वाइस ओभर लङटर्मइ भोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको कम्पनीले जनाएको छ।

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले उच्चगुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइसकल सेवा प्रदान गरेको छ ।भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरीगुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ। ग्राहकले अब फोरजी नेटवर्कमा र फोन गर्दा थ्रीजी नेटवर्कमा हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्चगुणस्तरको भ्वाइसकलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन्।

भोल्टे सेवाको सफलता पुर्वक सफ्ट लन्च सम्पन्न गरि एनसेलले भदौ १६गते बिहीबारदेखि व्यावसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेकोहो।हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सीए ५१, ग्यालेक्सीए ३३ रग्यालेक्सीए ५३, भिभोकोवाई ५५, भी २३ ह्वावेकोनोभा ३आई, वाई ९ प्राइम २०१९ मा यो भोल्टे सेवा सुचारु गरि फाइदा लिन सक्छन्।

3060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका