जोडिनुहोस
बुधबार, कार्तिक २१, २०८१
बुधबार, कार्तिक २१, २०८१
  • होमपेज
  • कुमारी सबल योजना सञ्चालनमा आउने, सेबोनमा आवेदन

कुमारी सबल योजना सञ्चालनमा आउने, सेबोनमा आवेदन

कुमारी सबल योजना सञ्चालनमा आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएसँगै सञ्चालनमा आउने भएको हो । फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि सेबोनमा भदौ २९ गते निवेदन दिएको हो । योजना ब्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

3055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका