जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको छ : डेपुटी गभर्नर

राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको छ : डेपुटी गभर्नर

नेपाल राष्ट्र बैंककाी डेपुटी गभर्नर डा। निलम ढुंगाना तिमिल्सिनाले राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको बताएकी छिन् । बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले व्यापार चक्रमा कहिले तेज र कहिले सुस्ता हुने बताउँदै सबैलाई संयमित भएर काम गर्न आग्रह गरिन् ।

उनले नितिगत व्यवस्था कटौती गरेर कोरोना कालमा अर्थतन्त्र चलायमान गरेको र गत वर्ष गरेको कडाइ गरेको सकारात्मक प्रभाव हाल देखिन थालेको बताइन् ।

यस्तै, उनले ब्याजदर बढ्दा बैंकको कर्जा नै तिर्दैनौ भन्नु गलत रहेको बताएकी छिन् ।

1695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका