जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • यी ११२ कम्पनीको शेयर धितो राखेर पाइन्छ मार्जिन लोन (सूचीसहित)

यी ११२ कम्पनीको शेयर धितो राखेर पाइन्छ मार्जिन लोन (सूचीसहित)

नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको अद्यावधिक सूची सार्वजनिक गरेको छ। नयाँ सूची अनुसार लगानीकर्ताले ११२ कम्पनीको शेयर धितो राखेर शेयर धितो कर्जा लिन सक्ने छन् । 

नेप्सेले मार्जिन कारोबारको लागि मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका   कम्पनीहरुको सूची सोही कार्यविधिको दफा ९(१) मा रहेको व्यवस्था बमोजिम प्रकाशन गरेको हो।

हेर्नुस् कुन कुन कम्पनीको शेयर धितो राखेर पाइन्छ शेयर धितो कर्जा ?

1020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका