जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई फिट लाइफ क्लबमा १५% छूट,

कुमारी बैंकका ग्राहकलाई फिट लाइफ क्लबमा १५% छूट,

 कुमारी बैंकका ग्राहकले कैलालीको टिकापुरस्थित फिट लाइफ क्लबमा १५ प्रतिशत छूट पाउने भएका छन्।

यस सम्बन्धमा बैंक र क्लबबीच सम्झौता भएको छ। सम्झौता अनुसार क्लबले प्रदान गर्ने सेवामा आफ्ना ग्राहकले १५ प्रतिशत छूट पाउने बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

छूट सुविधाका लागि बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्नुपर्नेछ।

345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका