जोडिनुहोस
शुक्रबार, असार १४, २०८१
शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • एनएमबी बैंकको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने

एनएमबी बैंकको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने

एनएमबी बैंक लिमिटेडको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालि–४ को फर्साटिकारस्थित शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

उक्त शाखा कार्यालय हाल सञ्चालनमा रहेको सोही गाउँपालिका–४ मा रहेको कार्यालयबाट ५० मिटरको दूरीमा रहेको उत्तरतर्फको नयाँ भवनमा  स्थानान्तरण हुन लागेको हो ।  

नयाँ शाखा कार्यालयबाट जेठ १३ गतेदेखि बैंकिङ सेवा सुचारु हुने बैंकले जनाएको छ ।   

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका