जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट करसहित २१.०५ प्रतिशत नगद लाभांश प्रस्ूताव गर्ने निर्णय गरेको कम्पनी सचिव बिनोद भुजेलले जनाएका छन् ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।

240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका