जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेसनल लाइफ इन्स्योरेन्सका २०० अभिकर्तालाई बलथली भ्रमण

नेसनल लाइफ इन्स्योरेन्सका २०० अभिकर्तालाई बलथली भ्रमण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई काभ्रेको पर्यटकीय स्थल बलथली भ्रमण गराएको छ ।

मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल झन्डै २ सय जना अभिकर्ताहरूलाई २ रात ३ दिनको बलथली भ्रमण गराइएको कम्पनीले जनाएको छ ।

भ्रमणमा देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल वरिष्ठ अभिकर्ताहरूको सहभागिता रहेको थियो ।

भ्रमणका क्रममा बलथलीको मनोरम दृष्यका साथै प्रसिद्ध लड्केश्वर मन्दिर र १०८ फिटे त्रिशूलको अवलोकन गराइएको कम्पनीको भनाइ छ ।

बलथली भ्रमणपछि धुलिखेलमा कमेडियन सुमन कार्कीको एकल प्रस्तुतिमा अभिकर्ताहरूलाई सहभागिता गराइएको थियो ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका