जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सनराइज बैंकको कल्याणपुरमा शाखा विस्तार

सनराइज बैंकको कल्याणपुरमा शाखा विस्तार

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालनगर्दै आइरहेको छ । यसै क्रममा सप्तरी स्थित खडक न.पा. वाड नं. ०७ कल्याणपुरमा ११३ औँैँे शाखा संचालनमा ल्याएको छ ।

औपचारिक कार्यक्रमा खडक नगरपालिकाको मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्य ईं बच्छ राज तातेडले संयुक्त रmपमा उद्घाटन गरेका थिए । सो कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।
यो समेत गरी बैंकको शाखा संख्या ११३ वटा पुगेको छ ।

साथै बैंकले नेपाल अधिराज्यभर ३६ वटा शाखारहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थपशाखाहरm संचालन गद जाने योजना रहेको छ।

7260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका